माननीय उपसभामुख लाई हार्दिक वधाई ।

 

जयतु जयतु देशे धर्मसंस्थापनार्थं
विधिवचनपथेन प्रजाहिते रत: सदा।
उपसभामुखपदे शोभमानो विभाति
विजयविभवयुक्तो भवतु ते शुभाय॥1
देशमा धर्म (न्याय) स्थापना गर्दै, विधि अनुसार प्रजाको हितमा सधैं लागिरहनुहोस्।उप-सभामुख पदमा शोभायमान भई सधैं विजय र सफलता प्राप्त होस्।
न्यायमार्गे स्थितो नित्यं लोकसेवापरायण:।
उपसभामुखनाम्ना कीर्तिमाप्नोतु शाश्वतीम्॥2
न्यायको मार्गमा सधैं अडिग रही जनताको सेवामा समर्पित रहनुहोस्। उप-सभामुखको रूपमा तपाईंको कीर्ति सधैं अमर रहोस्।
रुबिना कुमारी ठाकुरा ख्याता जनसेवया सदा।
न्यायमार्गे स्थिता नित्यं दीप्यते लोकमानसा॥3
रुबिना कुमारी ठाकुर सधैं जनसेवामा प्रसिद्ध रहून्, न्यायको मार्गमा अडिग रही जनताको मनमा उज्यालो झैँ चम्किरहनुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *