स्वभाव :
ऊर्जा, साहस, भाइ, जमिन, भौतिक शक्ति,क्रोधी, साहसी, प्रतिस्पर्धी, सक्रिय
प्रभाव :
सशक्त मंगलले वीरता, रक्षा, उद्योग, इन्जिनियरिङ, खेलकुदमा सफलता दिन्छ।
कमजोर मंगलले झगडा, चोट, दुर्घटना, रक्तदोष, विवाहमा मङ्गल दोष ल्याउँछ।
रत्न :
मूंगा
धातु: तामा
मन्त्र: ॐ मंगलाय नमः