ज्योतिषी

ज्योतिषी नारायण प्रसाद अधिकारी

ग्रहाणां नक्षत्रमार्गेण यः पश्यति विवेचयन् । जीवनस्य रहस्यार्थं स ज्योतिषविदुच्यते ॥
अधिकारीन्वये जातं नारायणप्रसादकम् । ज्योतिषज्ञानसम्पन्नं वन्दे लोकहिते रतम् ॥
शास्त्रप्रमाणसंयुक्तं मार्गदर्शनमादरात् ।लोककल्याणहेतोः स्यात् ज्योतिषज्ञानदीपकम् ॥

“एक परामर्श जसले बदल्न सक्छ तपाईको भाग्य” 
ज्योतिषी नारायण प्रसाद अधिकारी वैदिक ज्योतिष परम्परामा दीर्घ अनुभव भएका एक प्रतिष्ठित ज्योतिषविद् हुनुहुन्छ। ग्रह नक्षत्र,राशि,दशा भुक्ति तथा मुहूर्त शास्त्रको सूक्ष्म अध्ययनका आधारमा उहाँले जीवनका विविध पक्ष शिक्षा,करियर,विवाह, स्वास्थ्य र आध्यात्मिक उन्नतिका विषयमा मार्गदर्शन प्रदान गर्दै आउनुभएको छ।सरल भाषा,शास्त्रीय प्रमाण र व्यवहारिक उपायमार्फत सत्य मार्गदर्शन दिनु उहाँको विशेषता हो।
सेवा क्षेत्र
जन्मकुण्डली निर्माण र विश्लेषण
दैनिक/वार्षिक राशिफल
विवाह, गृहप्रवेश, नामकरण आदि मुहूर्त
ग्रहदोष शान्ति एवं साधना–उपाय
आध्यात्मिक परामर्श
ध्येय: शास्त्रसम्मत ज्ञानद्वारा मानव जीवनलाई सन्तुलन, शान्ति र समृद्धितर्फ उन्मुख गराउनु।

एकाइसौँ वर्षदेखि राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा सम्मानित, ज्योतिष विद्याका बरिष्ठ आचार्य नारण प्रपन्न शास्त्रि देवकृपाले प्राप्त दिव्य ज्योतिष ज्ञानको लोककल्याणका लागि निरन्तर भक्तिभावले सेवा प्रदान गर्नुहुने दिव्यदृष्टि सम्पन्न शास्त्री हुनुहुन्छ।”यदि तपाईं कुनै पनि प्रकारको ज्योतिष सम्बन्धी सेवा खोजिरहनु भएको छ भने, हामी यहाँ तपाईंलाई सहयोग गर्न तयार छौँ। तपाईंका समस्या, जिज्ञासा वा समस्याहरू निःसंकोच साझा गर्न सक्नुहुन्छ। हामीले तपाईँलाई विभिन्न विषयमा ठीक–ठीक भविष्यवाणी तथा मार्गदर्शन प्रदान गर्दछौँ,

जस्तै— • रोजगारी र करियर • वैवाहिक जीवन र सम्बन्ध • स्वास्थ्य तथा शिक्षा • धन, व्यवसाय र आर्थिक पक्ष • विदेश यात्रा तथा अवसर • भाग्य, कर्म र भविष्यका सम्भावनाहरू तपाईंलाई आवश्यक पर्ने उपयुक्त सुझाव, उपाय, तथा व्यावहारिक समाधानहरू उपलब्ध गराइन्छ।हामीले वैदिक विधिपूर्वक पूजापाठ र अनुष्ठान पनि गरिदिन्छौ ।
जसमा— • ग्रह शान्ति • नवग्रह पूजा • वैदिक अनुष्ठान • समृद्धि, शान्ति र सुरक्षा सम्बन्धी विशेष पूजा गरिदिन्छौ। तपाईंलाई जन्मकुण्डली (चिना) चाहिन्छ भने, हामी विश्वभरि ई–मेलमार्फत पठाइदिन सक्छौँ।
यदि तपाईंसँग जन्ममिति वा जन्मसमय छैन भने पनि नागरिकता नामका आधारमा भविष्यवाणी गर्न सकिन्छ। ज्योतिषीय सेवा प्राप्त गर्न वा कुनै पनि प्रकारको परामर्शका लागि WhatsApp वा Messenger मार्फत सिधै सम्पर्क गर्न सक्नुहुन्छ।
ज्योतिषसम्बन्धी परामर्शको लागि, हस्तरेखा देखाउनु परेमा, वास्तुशास्त्र अनुसार घरको नक्सा बनाउनु परेमा तथा निर्माण भइसकेको घर, अफिस, पसल तथा जग्गाको वास्तु स्थिति अवलोकनको साथै रत्न सम्बन्धी परामर्शको लागि, वरवधुको चिना मिलाउनका लागि सम्पर्क गर्नुहोस् ।
ज्योतिषीय समस्याको सरल एवं सटिक समाधान को लागी हामीलाई सम्पर्क गर्नुहोला ।
के तपाई पनि आफ्नो भूत, भविष्य, बर्तमान, प्रेम,रोजगार,ब्यापार,चिना बनाउने तथा हेर्ने, बास्तु, घर, घडेरी जस्ता सम्पूर्ण ज्योतिषीय समस्याको सरल एवं सटिक समाधान चाहानु हुन्छ चाहानु हुन्छ भने तल दिएकाे नम्बरमा कल गर्नुहाेस्
Mobile: 00977-9849367500
WhatsApp
009779849367500