उपाध्यक्ष
नेपाल ज्योतिष परिषद् मधेस प्रदेश समिती,लाईफ मेम्बर, एस्ट्रो काउन्सिल नेपाल
सन् २००८ देखि हालसम्म १५ भन्दा बढी देशहरूमा अन्तर्राष्ट्रिय ज्योतिषीय सेवा प्रदान गर्दै ।
हाल, गोठाटार, काठमाडौँ,

एकाइसौँ वर्षदेखि राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा सम्मानित, ज्योतिष विद्याका बरिष्ठ आचार्य नारायण प्रपन्न शास्त्रि देवकृपाले प्राप्त दिव्य ज्योतिष ज्ञानको लोककल्याणका लागि निरन्तर भक्तिभावले सेवा प्रदान गर्नुहुने दिव्यदृष्टि सम्पन्न शास्त्री हुनुहुन्छ।
009779849367500