परिवार

 
श्रीगोदारङ्गनाथस्य दिव्यपादारविन्दयोः ।
नित्यसेवारतः शुद्धः योगिराजस्य शिष्यकः ॥
श्रीगोदारङ्गनाथस्य हृदयानन्दवर्धनः ।
तयोः कृपामृतस्नातं वन्दे भक्तैकजीवनम् ॥

 

श्रीगोदा–रङ्गनाथ भगवानका दिव्य चरणकमलमा नित्य सेवा गर्ने,शुद्ध हृदययुक्त योगिराजका शिष्यलाई म नमस्कार गर्छु। श्रीगोदा–रङ्गनाथ भगवानका हृदयमा आनन्द बढाउने,दुवैको अनन्त कृपाअमृतले सदैव स्नात रहने भक्तहरूको एक मात्र आधारस्वरूप उहाँलाई म वन्दन गर्दछु।

श्रीमान् नारणप्रपन्नशास्त्री

 

श्रीमती कमला रा.दाशी

 

छाेराे

 

छाेरी