॥ वैदिक ज्योतिष अनुसार –सूर्य को प्रभाव, स्वभाव र रत्न ॥
स्वभाव :
आत्मबल, नेतृत्व, प्रतिष्ठा, सरकारी क्षेत्र, पिता, आँखाकोतेज, स्वास्थ्य,राजसी,उर्जावान, साहसी, किंचित् अहंकारी स्वभाव
प्रभाव :
सशक्त सूर्यले कीर्ति, पद, सम्मान, नेतृत्व, आत्मविश्वास दिन्छ।कमजोर सूर्यले आँखाको समस्या, थकान, आत्मबल कमी, सरकारी काममा बाधा ल्याउँछ।
रत्न :
माणिक
धातु:
सुन
मन्त्र: