स्वभाव :
मन, भावनात्मक शक्ति, मातृत्व, सौन्दर्य, जल तत्व,शान्त, कोमल, कलात्मक, कल्पनाशील
प्रभाव :
बलियो चन्द्रले मानसिक शान्ति, लोकप्रियता, सौन्दर्य, सम्वेदनशीलता बढाउँछ।
कमजोर चन्द्रले चिन्ता, अस्थिरता, अनिद्रा, नीनासम्बन्धी समस्या दिन्छ।
रत्न :
मोती
धातु: चाँदी
मन्त्र: ॐ सोमाय नमः