स्वभाव :
प्रेम, सौन्दर्य, विलासी वस्तु, कला, धन, दाम्पत्य,आकर्षक, कोमल, कलात्मक, विलासी
प्रभाव :
बलियो शुक्रले कला, मनोरञ्जन, सुन्दरता, दाम्पत्य र ऐश्वर्य दिन्छ।
कमजोर शुक्रले टकराव, प्रेम-विवाह तनाव, छाला/किड्नी समस्या ल्याउँछ।
रत्न :
हीरा
धातु: चाँदी
मन्त्र: ॐ शुक्राय नमः