शनि

स्वभाव :

कठिन परिश्रम, कर्मफल, अनुशासन, स्थायित्व,गम्भीर, धैर्यशील, न्यायप्रिय

प्रभाव :

बलियो शनिले स्थिरता, धैर्य, रोजगार, दीर्घ सफलता दिन्छ।

कमजोर शनिले देरी, अवरोध, शारीरिक दुखाइ, संघर्ष बढाउँछ (साढेसाती/ढैय्या प्रभाव)।

रत्न :

नीलम

धातु: लोहा

मन्त्र: ॐ शनैश्चराय नमः

नीलम अत्यन्त शक्तिशाली हुन्छ, केवल दक्ष ज्योतिषीको निर्देशनमा मात्र धारण गर्नु।