नवग्रह

 

सूर्यको आँक
चन्द्रको पलास
मङ्गलको खयर
बुधको अपामार्ग
 गुरुको पिपल
शुक्रको डुम्री
शनिको समी
राहुको दुबो
केतुको कुश

 

योगिनी दशा सम्बन्धित ग्रह

 

 मङ्गला चन्द्रमा
 पिङ्गला सूर्य
 धन्य गुरु
 भ्रामरी भौम
 भद्रिका बुध
 उल्का शनि
 सिद्धा  शुक्र
 संकटा राहु केतु