बुध

स्वभाव :

वाक्-कला, व्यापार, बुद्धि, गणित, शिक्षा,चञ्चल, विश्लेषणात्मक, तार्किक, हाजिरजवाव

प्रभाव :

बलियो बुधले व्यापार, अनुसन्धान, शिक्षा, सञ्चार सफल बनाउँछ।

कमजोर बुधले मानसिक द्वन्द्व, वाणी दोष, व्यापार घाटा ल्याउँछ।

रत्न :

पन्ना

धातु: सुन

मन्त्र: ॐ बुधाय नमः