स्वभाव :
विदेश, रहस्य, अनुसन्धान, अनिश्चितता, भ्रम,महत्वाकांछी, अदृश्य शक्तिशाली, उतावली
प्रभाव :
बलियो राहुले विदेशी सफलता, राजनीति, अनुसन्धान, अचानक धन दिन्छ।
कमजोर राहुले भ्रम, मानसिक तनाव, नशा, दुर्घटना ल्याउँछ।
रत्न :
गोमेद
धातु: चाँदी
मन्त्र: ॐ राहवे नमः