मेष राशिफल
जातकका लागि उर्जा, चुनौती र प्रगतिको वर्ष बन्नेछ।
कैरियर:
नयाँ काम सुरु गर्ने समय। नयाँ जिम्मेवारी वा पदोन्नति मिल्ने सम्भावना।
आर्थिक:
खर्च बढी भए पनि वर्षअन्त्यतिर आम्दानी स्थिर।
प्रेम:
दाम्पत्यमा मध्य वर्ष केही तनाब, तर पछि मेलमिलाप।
स्वास्थ्य:
मुख तथा पेटसम्बन्धी समस्या देखिन सक्छ—सावधानी अपनाउनुहोस्।
|
वृष राशिफल
वृष जातकका लागि स्थिरता,परिवार र आर्थिक सुधारको वर्ष।
कैरियर
सीप र ज्ञान विस्तार गर्ने अवसर।
आर्थिक
जग्गा–जमिन तथा बचतमा वृद्धि।
प्रेम
परिवारमा खुशी, अविवाहितका लागि विवाह योग।
स्वास्थ्य
सामान्य; पुरानो रोगमा सुधार।
|
मिथुन राशिफल
मिथुन जातकका लागि व्यस्तता धेरै–फलकम चाखलाग्दो वर्ष।
कैरियर
काममा यात्रा र फेरबदल।
आर्थिक
अनावश्यक खर्च रोक्नुपर्छ।
प्रेम
मनमुटाव हुनसक्छ, संवाद बढाउनुहोस्।
स्वास्थ्य
मानसिक तनाव तथा निद्रामा कमजोरी।
|
कर्कट राशिफल
कर्कट जातकका लागि २०२६ भाग्योदयको वर्ष।
कैरियर
पुराना अवसर पुनः जाग्ने, सम्मान बढ्ने।
आर्थिक
पितृधन, बोनस वा लाभांश प्राप्ति।
प्रेम
सन्तान सुख, घरमा शुभकार्यका योग।
स्वास्थ्य
सामान्य; वर्षअन्त्यमा थकान।
|
सिंह राशिफल
सिंह जातकका लागि संयम र धैर्य आवश्यक।
कैरियर
कडा मेहनतपछि सफलता।
आर्थिक
खर्च धेरै; धितो/लगानी सोचेर मात्र गर्नुहोस्।
प्रेम
अहंकारका कारण तर्क–वितर्क।
स्वास्थ्य
हड्डी र जोर्नी समस्या।
|
कन्या राशिफल
कन्या जातकका लागि सुनौलो मौका, ठूलो परिवर्तनको वर्ष।
कैरियर
नयाँ जागिर, स्थानान्तरण वा व्यवसायमा लाभ।
आर्थिक
धन प्रवाह राम्रो; ऋण मुक्त हुने समय।
प्रेम
मन बुझ्ने साथी भेटिने सम्भावना।
स्वास्थ्य
सामान्य; चिसो/एलर्जीबाट बच्नु।
|
तुला राशिफल
तुला जातकका लागि मिश्रित परिणाम, तर अन्त्यमा फाइदा।
कैरियर
नेतृत्व वा टीमवर्कमा सफलता।
आर्थिक
मध्यम; परिवारमा खर्च।
प्रेम
सम्बन्धमा मधुरता, वैवाहिक जीवन सुदृढ।
स्वास्थ्य
पेट/मूत्राशय समस्या सम्भावित।
|
वृश्चिक राशिफल
बृश्चिकका जातकका लागि उपलब्धि र परिवर्तन दुवै हुने।
कैरियर
प्रतिष्ठा बढ्ने, प्रतिस्पर्धामा सफलता।
आर्थिक
इनकम राम्रो, बचतमा वृद्धि।
प्रेम
विवाहितमा सन्तान योग।
स्वास्थ्य
रक्तचाप तथा माइग्रेनबाट सावधान।
|
धनु राशिफल
धनु जातकका लागि साहस, यात्रा र शिक्षा–सीप विकासको वर्ष।
कैरियर
विदेश अवसर, अध्ययनमा प्रगति।
आर्थिक
लाभ भए पनि अनियन्त्रित खर्चको जोखिम।
प्रेम
नयाँ प्रेम सम्भावना, परिवारमा मेलमिलाप।
स्वास्थ्य
खुट्टा र नसा सम्बन्धी समस्या।
|
मकर राशिफल
मकर जातकका लागि स्थिर, फलदायी र योजनाबद्ध वर्ष।
कैरियर
पद–प्रतिष्ठा, दीर्घकालीन योजनामा सफलता।
आर्थिक
राम्रो बचत; घर/सवारी खरिद योग।
प्रेम
दाम्पत्यमा आत्मीयता बढ्ने।
स्वास्थ्य
उच्च रक्तचापका सम्भावना, ध्यान दिनुहोस्।
|
कुम्भ राशिफल
कुम्भ जातकका लागि नयाँ भेटघाट, नयाँ अवसर।
कैरियर
नयाँ प्रोजेक्ट वा साझेदारी लाभदायी।
आर्थिक
आय बढ्ने, लगानी सफल।
प्रेम
प्रेम जीवन रमाइलो; केहि अनपेक्षित सुखद घटना।
स्वास्थ्य
सामान्य; व्यायाम आवश्यक।
|
मीन राशिफल
जातकका लागि शान्त, धार्मिकता र मानसिक सन्तुलनको वर्ष।
कैरियर
कला, अध्यात्म, अनुसन्धानमा प्रगति।
आर्थिक
मध्यम धन आगमन भए पनि खर्च बढ्ने।
प्रेम
आत्मीयता, घरमा शान्ति।
स्वास्थ्य
मोटोपन तथा पाचनसम्बन्धी समस्या।
|